site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको चुनावी तालमेल मधेसी जनताको अधिकार प्राप्तिका लागि भएको र यो सफलतापश्चात् पार्टीगत एकताप्रति अगाडि बढ्ने बताएका छन् ।  

यो चुनावी तालमेलको शुरुवात हो, यसले राम्रो संकेत दिएको छ र यो विस्तारै मधेसी एकताका लागि उदाहरणीय थालनी बन्ने समेत उनले तर्क दिए । 

Agni Group

अध्यक्ष यादवले आज राजविराजमा रासससँग कुाराकानी गर्दै संविधान संशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेसीको सहभागिताका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले चुनावी तालमेल गरेको र यो सफल हुने दाबीसमेत गरे ।  

उनले मधेसीको अधिकार प्राप्ति नभएसम्म मधेशीको लडाइँ समाप्त नहुने बताउँदै मधेसी गठबन्धनले बहुमत प्राप्त गरेमा मधेसीको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC