site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । करफस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई विशेष अदालत काठमाडौंले थुनछेक आदेश सहित १/१ करोड धरौटी माग गरेको छ ।

विशेषका न्यायाधीश त्रय बाबुरामा रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको मंगलबारको संयुक्त इजलाशले पटक पटकको बयानपछि उक्त फैसला सुनाएको हो । 

Agni Group

अख्तियारले आयोगका तीन जना विरूद्ध १० अर्ब ९६ करोड रूपैयाँ मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा भने अदालतमा उपस्थित भएका छैनन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC