site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘ओखती...’ कभर भिडियो कम्पिटिसन
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र ‘मिस्टर झोले’ ले कभर भिडियो कम्पिटिसन गर्ने भएको छ । केही समय अगाडि रिलिज भएको ‘ओखती...’ बोलको गीतलाई डान्स र ड्रामा दुवै विधामा कम्पिटिसन आह्वान गरेको छ ।  

पुष २३ गते (जनवरी ७)मा विजेता घोषणा हुने प्रतिस्पर्धाको लागि कभर भिडियो स्पर्धा सुरु भएको छ । इच्छुकले कभर भिडियो बनाएर  पुष २१ गते (जनवरी ५)सम्म -info@highlightsnepal.com_मा मेल गरेर भाग लिन सकिने निर्माण पक्षले जनाएको छ । 

Agni Group

प्रतिस्पर्धामा प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार नगत पुरस्कार जित्नेछन् । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन् ।

रामबाबु गुरुङको कथा र निर्देशन रहेको सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको सिनेमामा रवी न्यौपानेको छायांकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ । चलचित्र पुस २८ गते रिलिज हुने छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC