site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘लुट–२’ युट्युब ट्रेन्डिङमा एक नम्बरमा (चलचित्रसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लुट–२’ युट्युब च्यानलमा ट्रेन्डिङ वानमा पुगेको छ । पाइरेसी भएपछि युट्युबमा अपलोड गरिएको चलचित्र ३ दिनमा करिब पौने १७ लाखले हेरिसकेका छन् ।  

२६ सय कमेन्ट पाएको चलचित्रले २० हजार लाइक र १ हजार अनलाइक पाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निश्चल बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, विपिन कार्की, सिर्जना सुब्बा लगायतले अभिनय गरेका छन् । चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०७४  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC