site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात, नर्भिक अस्पतालमा सुरक्षा व्यवस्था कडा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाललाई हृदयघात भएपछि नर्भिक अस्पतालमा लगिएको छ ।

नर्भिक अस्पतालमा लगिएका प्रकाशलाई भेट्नका लागि नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा लगायतका नेताहरु पुगेका छन् । नर्भिक अस्पतालमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । 

उनी बिहान बिरामी भएपछि नर्भिक अस्पताल ल्याइएको बताइएको छ । नर्भिक अस्पतालमा अहिले माओवादीका शीर्ष नेताहरु आउने क्रम जारी छ । 
अस्पताल स्रोतकाअनुसार उनलाई हृदयघात भएको हो । उनको अवस्थाका बारेमा अहिले बताउन नसकिने अस्पताल स्रोतले जानकारी दियो । उनकाअनुसार अवस्था गम्भीर छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०७४  ०७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC