site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बलिउड अभिनेत्री मनिषाद्वारा बाह्रखरी कर्पोरेट गल्फ उद्घाटन, बिजेताले गोल्डेन बल पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘पहिलो बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता’ को उद्घाटन भएको छ । बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको प्रतियोगिताको उद्घाटन शनिबार बिहान बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेकी हुन् ।

एक दिने प्रतियोगिता ग्लेनेइगल्सद्वारा डिजाइन गरिएको गोकर्ण गल्फ क्लबमा जारी छ ।  प्रतियोगितामा कर्पोरेट क्षेत्रका ९० भन्दा बढी गल्फरले सहभागिता जनाएका छन्  । प्रतियोगिता १८ होलमा ३४ हेन्डीक्याम्प स्टेबलफोर्ड फर्म्याटमा हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

\"\"प्रतियोगिताको बिजेताले सुनको गोल्डेन बल पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको आकर्षणमा रहेको होल इन वन गर्ने खेलाडीले टाटा कम्पनीको जेष्ट गाडी पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै अन्य विजेताहरुले ट्रफी तथा गिफ्ट प्राप्त गर्ने छन् । प्रतियोगितामा बेष्ट ग्रस, लंगेस्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिज समेत पुरस्कृत हुनेछन् । 

Global Ime bank

एनआईसी एशिया बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता आगामी वर्ष पनि हुने बाह्रखरी मिडिया प्रालिले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC