site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरमा प्रशिक्षण, अनुसन्धान तथा परामर्शका क्षेत्रमा आफूले उल्लेखनीय प्रगति गरेको जिकिर गरेको छ । 

शुक्रबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले सरकारी कर्मचारीको कार्यक्षमता अभिवृद्धिमा ठूलो फड्को मारेको बताए ।  

सो अवसरमा उत्कृष्ट कर्मचारी प्राध्यापन तथा अनुसन्धान समूहतर्फ अध्ययन निर्देशक वसन्तराज सिग्देल, प्रशासनतर्फ टाइपिस्ट दिलीप देउजा र कार्यालय सहयोगी सरोज महतोलाई प्रशंसापत्र एवं नगद पुरस्कार दिइएको प्रतिष्ठानले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC