site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मलेखु, धादिङ । अन्य गाउँमा चुनावको रन्को चलेको र उम्मेदवार मात्र होइन मतदातासमेत निर्वाचनमा प्रचारप्रसारका लागि लागेका बेला दक्षिणी धादिङको गजुरी–६ स्यामैडाँडाका चेपाङ भने वर्षौंदेखि खानेपानी समस्याको सपना पूरा गर्न योजना शुरु गरेका छन् । 

सत्य साई सेवा सङ्गठन नेपालले सामुदायिक खानेपानी योजना शुरु गरेको हो । सो योजनाको शिलान्यास रेड्डी र श्रीमती हाइमा रेड्डीले गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

एकसट्ठी घर चेपाङ बस्तीमा खानेपानी समस्या छ । गाउँका बारेमा समाचार आएपछि सोही आधारमा खानेपानी योजनाका लागि सहयोग गरिएको संगठन नेपालका अध्यक्ष अमरबहादुर कार्कीले जानकारी दिए ।  

सो अवसरमा चेपाङ समुदायमा निःशुल्क स्वास्थ्य शिविर र नारायण सेवा (सामुदायिक भोजन) आयोजना गरिएको थियो । शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग आँखा, साधारण जाँचमा विशेषज्ञ डाक्टरबाट परामर्श सेवा उपलब्ध थियो । सात सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएको वडा सदस्य संगीता चेपाङले बताए ।  रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC