site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

हरारे । जिम्बाबेका प्रभावशाली पूर्व सैनिकहरूकोे संस्थाले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्धमा सडक प्रदर्शनमा उत्रिन शुक्रबार आह्वान गरेको छ । क्रिस्टोफर मुत्सभाङगाले पत्रकार सम्मेलनमा भने, “मुगाबे र उनकी श्रीमती ग्रेसको राजनीतिक खेल अव बाँकी रहने छैन ।” 

उनले हरारेमा मुगाबे विरुद्ध शनिबार सडक प्रदर्शन गर्ने तयारी भएकाले सहभागी हुन आह्वान गरे ।  उनले भने, “सैनिक अधिकारीहरुले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गरेका छन्, यो सफल अभियान हो तर अव सकियो ।” 

Agni Group

“हामीले हाम्रो पुरानो गौरब भोलि पनि फर्काउन चाहन्छौं, जव सेनाले सुरु गरेको छ, हाम्रो काम सकिएको छ,” उनले थपे । मुगाबेका बारेमा अब पछिफर्केर केही गर्नु नपर्ने उनको भनाई छ । 

सेनाले शासन हातमा लिएपछि मुगाबे पहिलो पटक शुक्रबार विश्वविद्यालयको दिक्षान्त समारोहमा देखिनु भएको छ । मुगाबेको ३७ बर्ष लामो शासन अन्त्य भएको दावी गरिएको छ । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC