site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

- उत्तमविचार


जुनजस्तोपरिस्थितिबाट

हामीगुज्रदैछौं,

Prabhu Bank
Agni Group
NIC Asia

ठीकत्यहीमनस्थितिमनोदशाबाट

योसमाजअनिहाम्रो

Global Ime bank

देशनेपालनगुज्रियोस्

आउनुस्यहीकामनागरौं

 

सबैलाईथाहाभएकैकुराहो

जबसम्मदेशरहला

आफूजन्मिएकोयोपवित्रमाटो

नेपालनेपालीभनेरचिनाउने

अवशेष रहला,

तबहामीहुनेछौं

नभएहाम्रोअस्थित्वरहनेछैन

रहनेछकेवलएउटानाम

विश्वमानचित्रमाकहीँकतै

अस्पष्टअस्थित्वविहीन

देशकोरेखाङ्कनकोरूपमा !

 

तपाईंलाईलाग्छ,

केहामीगरिबछौं ?

अहँ, हामीगरिबछैनौं,

आफैंलाईगरीबदेख्ने

हाम्रैमनस्थितिगरिब !

जबनेपालीभोकारहन्छन्

दु:खीरहन्छन्, दरिद्ररहन्छन्

विश्वलेनेपालकोनाऊँ

गरिबराष्ट्रकोअग्रसूचीमालिन्छ

तपाईंसम्भ्रान्तनेपालीलाई

प्रश्नगर्छुकेयोखबरले

पोल्दैनतपाईंलाई ?

 

यदिपोल्छभने

सबैभन्दापहिले

आउनुस्देशसोचौं, समाजसोचौ

त्यसपछिमात्रसोचौंला,

आफूआफ्नापरिवार !

 

नेपालकाधनाढ्यउद्यमी

विनोदचौधरीभन्छन्––

जहाँजहाँजान्छु,

एउटैप्रश्नलेहैरानहुन्छु––

"तिमीमात्रएक्लोअर्बपति

देशचाहिँगरिबकिन ?"

भन्छन्, "अवाकहुन्छु !"

 

हुनपनिहो––

जसलेदेशमै

उद्योगचलायो, लगानीभित्र्यायो

आफूआफ्नाभन्दामाथिउठेर

राष्ट्रसोच्यो

दशकौंबिते

तरपनिराष्ट्रतलकोतलैपर्यो !

यसकारणपनिउनीअवाक्छन् !

 

आउनुस्––उनीउनीजस्तासयौं

नेपालनेपालीलाईमायागर्नेमनहरू

सँगैयोराष्ट्रउकास्नेअभियानमालागौं

त्यसपछिकादिनहरूमाअवश्यपनि

जुनजस्तोपरिस्थितिबाट

हामीगुज्रनेछौं,

ठीकत्यहीमनस्थितिमनोदशाबाट

योसमाजअनिहाम्रो

देशनेपाललेगुज्रनुपर्नेछैन

 

आउनुस्यहीकामनागरौं !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC