site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिजी ब्राण्डले ल्यायो नयाँ इलेक्ट्रिक गिजर 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  सिजी ब्राण्डले नयाँ इलेक्ट्रीक गिजर ल्याएको छ । कम्पनीले विभिन्न किसिमका आकर्षक, सरल प्रविधि भएका तीन वटा नयाँ मोडलका इलेक्ट्रीक वाटर हिटरहरु ल्याएको हो ।

नयाँ विशेषताहरुसहितको उक्त इलेक्ट्रीक हिटरहरु १०, १५ र २५ लिटरमा उपलब्ध छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

(इएलसीबी) ‘अर्थ लीकेज सर्किट ब्रेकर’ जस्ता मुख्य विशेषता रहेको उक्त उपकरणको कारणले करेन्टलाई लिकेज हुन र लाग्न बाट जोगाउने बताइएको छ । जसमा उच्च गुणस्तरको हिटिङ तत्व राखिएको छ । जसको कारण अधिकतम् आयु र न्यूनतम शक्ति खपत गर्दछ । यसमा ७५ डिग्री सेल्सियस तापक्रमसम्म बढाउन सकिने जनाइएको छ । 

त्यस्तै अर्कोे मुख्य विशेषतामा वाटर हिटरको ट्याङकीमा ५ वर्षको वारेण्टी रहेको जनाइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC