site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाको दादागिरी अब नचल्ने ट्रम्को दाबी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको दादागिरी अब नचल्ने बताएका छन् । आफ्नो एसिया भ्रमणको बचाउ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो भ्रमणले उत्तर कोरियामाथि दबाब बढेको दाबी गरेका छन् ।

आफ्नो भ्रमणबाट कोरियालाई दबाब बढेका कारण दादागिरी देखाउन नसक्ने धारणा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाका एक टेलिभिजनमा करिब आधा घण्टा आफ्ना धारणा राख्दै ट्रम्पले यस्तो बताएका हुन् । अघिल्लो साता ट्रम्पले दक्षिण कोरिया, जापान, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC