साहित्य
काठमाडौं । विद्या बालनको नयाँ फिल्म तुम्हारी सुलुले यो महिना खास फिल्मको रेकर्ड बनाएको छ । यो फिल्मलाई विद्या बालनको अत्यन्त रुचाइएको फिल्मको रुपमा हेरिएको छ ।
यो फिल्म रिलिजपछि दर्शकको कस्तो प्रतिक्रिया आउँछ त्यो भने हेर्न बाँकी नै छ ।
फिल्मको थिएट्रिकल राइट्सलाई १३ करोड रुपैयाँमा बिक्री गरिएको छ । ओवरसिज राइट्स्, स्याटलाइट राइट्स लगायतका गरेर करिब २२ करोड रुपैयाँ कमाई गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४ ००:५६
प्रतिक्रिया दिनुहोस्