ad

देश

यस्तो छ तपाईँको आज, मेष उत्तम, वृष मध्यम


२०७४, कार्तिक २९ गते बुधबार 

मेषः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । महत्वपूर्ण काम गरिनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । 


वृषः दिन मध्यम रहनेछ । मनको चिन्ता बढ्नेछ । स्वास्थ्य खराब रहनेछ । निर्णय क्षमता कमजोर हुनेछ । शरीर अस्वस्थ रहनेछ । 


मिथुनः दिन प्रतिकूल रहनेछ । काम गर्ने अनुकूल वातावरण देखिदैन । ठूलो योजनाको काममा हात नराख्नु बेस हुनेछ । 


कर्कटः दिन उत्तम रहनेछ । सामाजिक तथा साँस्कृतिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । दायित्व बढ्नेछ । 


सिंहः दिन उत्कृष्ट रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । खापपानका परिकार मिल्नेछ । आम्दानीको मात्रा बढ्नेछ । 


कन्याः दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । महत्वपूर्ण काम गरिनेछ । पढाइ लेखाइतिर ध्यान जानेछ । 


तुलाः दिन प्रतिकूल रहनेछ । आँटेको काममा व्यवधान आउनसक्छ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ । 


वृश्चिकः दिन उत्तम रहनेछ । धन आर्जन हुनेछ । कार्य प्रगतिमा तीव्रता आउनेछ । सबैतिरबाट लाभैलाभ मिल्नेछ । 


धनुः दिन लाभदायक रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ । चिन्तनमूलक काम गरिनेछ । 


मकरः दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा सफलता पाउन निकै कठिन हुने देखिन्छ । स्वास्थ्यप्रति पनि चनाखो हुनुपर्नेछ । 

कुम्भः दिन प्रतिकूल रहनेछ । मन खिन्न हुनेछ । स्वाभिमान वचाउने आडम्बरले दुःख दिनेछ । आवेश र घुसघुसेपन बढ्नसक्छ ।


मीनः दिन अत्युत्तम रहनेछ । यात्रा, व्यवसाय र भेटघाट बढ्नेछ । सन्तानबाट आवश्यक सहयोग मिल्नेछ । मनोरञ्जन गरिनेछ । 
 

तपाईंको मत