site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ तपाईँको आज, मेष उत्तम, वृष मध्यम
Sarbottam CementSarbottam Cement


२०७४, कार्तिक २९ गते बुधबार 

मेषः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । महत्वपूर्ण काम गरिनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । 


वृषः दिन मध्यम रहनेछ । मनको चिन्ता बढ्नेछ । स्वास्थ्य खराब रहनेछ । निर्णय क्षमता कमजोर हुनेछ । शरीर अस्वस्थ रहनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia


मिथुनः दिन प्रतिकूल रहनेछ । काम गर्ने अनुकूल वातावरण देखिदैन । ठूलो योजनाको काममा हात नराख्नु बेस हुनेछ । 


कर्कटः दिन उत्तम रहनेछ । सामाजिक तथा साँस्कृतिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । दायित्व बढ्नेछ । 

Global Ime bank


सिंहः दिन उत्कृष्ट रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । खापपानका परिकार मिल्नेछ । आम्दानीको मात्रा बढ्नेछ । 


कन्याः दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । महत्वपूर्ण काम गरिनेछ । पढाइ लेखाइतिर ध्यान जानेछ । 


तुलाः दिन प्रतिकूल रहनेछ । आँटेको काममा व्यवधान आउनसक्छ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ । 


वृश्चिकः दिन उत्तम रहनेछ । धन आर्जन हुनेछ । कार्य प्रगतिमा तीव्रता आउनेछ । सबैतिरबाट लाभैलाभ मिल्नेछ । 


धनुः दिन लाभदायक रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ । चिन्तनमूलक काम गरिनेछ । 


मकरः दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा सफलता पाउन निकै कठिन हुने देखिन्छ । स्वास्थ्यप्रति पनि चनाखो हुनुपर्नेछ । 

कुम्भः दिन प्रतिकूल रहनेछ । मन खिन्न हुनेछ । स्वाभिमान वचाउने आडम्बरले दुःख दिनेछ । आवेश र घुसघुसेपन बढ्नसक्छ ।


मीनः दिन अत्युत्तम रहनेछ । यात्रा, व्यवसाय र भेटघाट बढ्नेछ । सन्तानबाट आवश्यक सहयोग मिल्नेछ । मनोरञ्जन गरिनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  ००:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC