ad

अर्थ व्यवसाय

एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानमा खुलेको छ । प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले उद्घाटन गरेका हुन् ।  शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।
 

तपाईंको मत