ad

अर्थ व्यवसाय

सीजी. मोबाइलको नयाँ मोडल एस्ट्रो टी १८ बजारमा 

काठमाडौं । सीजी मोबाइलले आफ्नो फिचर फोन विधामा नयाँ मोडल थप गरेको छ ।  एस्ट्रो टी १८ लाई धेरै फिचरका साथै सस्तो मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ । 
सि. जी. मोबाइलस्ले ग्राहकको चाहना अनुसार यसलाई बजारमा ल्याएको जनाएको छ । यसमा ८ जीबी मेमोरी थप्न सकिने कम्पनीले जनाएको छ । यो मोबाइलको थप विशेषता भनेको यसको छेउबाट नै टर्च बाल्न र  निभाउनको लागि एउटा छुट्टै बटन रहेको छ । यस मोडलकोे बजार मूल्य रू. १ हजार ९९ तोकिएको छ । यो मोबाइल तीन रङमा उपलब्ध छन् ।
कम्पनीलाई अझै बढी विश्वासीलो र भरपर्दाे बनाउन यो नयाँ मोडलमा १०० दिनको सटही नीतिको साथ ल्याइएको कम्पनीले जनाएको छ ।
 

तपाईंको मत