site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किम जोङ उनलाई ‘पुड्के र मोटे भन्दिनँ: ट्रम्प
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनप्रति फेरि कडा टिप्पणी व्यक्त गरेका छन् ।

ट्रम्पको टिप्पणीपछि फेरि दुई नेताबीच वाकयुद्ध सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाली विदेश मन्त्रालयले ट्रम्पलाई बुढो मानिस भनेपछि ट्रम्पले पनि कडा टिप्पणी व्यक्त गरेका हुन् ।

ट्रम्पले त्यसलाई प्रतिक्रिया दिँदै उत्तर कोरियाली शासक किम जोङ उनलाई कहिले पनि आफूले ‘पुड्के र मोटे’ नभन्ने बताएको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०७४  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC