site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘सरकारले हाम्रो कुरा सुनेन’ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । उद्योगी व्यवसायीले विना प्रमाण व्यापारीहरुलाई थुन्ने काम नगर्न सरकारसँंग अनुरोध गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा सोमबार गएको प्रतिनिधिमण्डलले गृह सचिव मोहनकृष्ण सापकोटासँंग अनुगमनपछि व्यापारीको कुरा पहिला सुन्न आग्रह गरेको छ । 

बजार अनुगमनपछि व्यापारीलाई सिधै थुन्ने काम भएको भन्दै त्यसो नगर्न चेम्बरले सरकारलाई अनुरोध गरेको जनाइएको छ । 

Agni Group

भेटको अवसरमा चेम्वरका अध्यक्ष श्रेष्ठले दोषि प्रमाणित नभएसम्म आरोपका आधारमा व्यापारीलाई थुन्ने काम नगर्न अनुरोध गरे । अनुसन्धानबाट दोषि प्रमाणित भएपछि मात्रै दण्ड सजाय लगायतका कारबाहीको प्रक्रिया अगाडि वढाउन उनको अनुरोध छ । 

गृह सचिव सापकोटाले व्यवसायीका मागप्रति आफू सकारात्मक रहेको भन्दै सरकारले निजी क्षेत्रसँंग छलफल गरी अगाडि वढने आश्वासन दिएको बताइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC