site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फ्राइडे रिलिजः ‘ऐश्वर्य’ अल नेपाल रिलिज
Ghorahi CementGhorahi Cement

काठमाडौं । रमेश उप्रेती र केकी अधिकारी स्टारर चलचित्र ‘ऐश्वर्य’ विहिबार (आज) बाट रिलिज भएको छ । छठको छेको पारेर चलचित्र रिलिज भएको हो । 

दिवाकर भट्टराई निर्देशित चलचित्रमा रमेश र केकीका अलावा प्रशान्त ताम्राकार र दिपिका प्रसाईँ मुख्य भूमिकामा छन् । चलचित्रमा भिलेनका रुपमा देखिएका प्रशान्त ‘राघव’ को क्यारेक्टरमा छन् ।

Agni Group

दिपिका प्रसाईँ डेब्यू नायिका हुन् । सह–पात्रका रुपकमा रहे पनि केकी अधिकारीको भूमिका पनि चलचित्रमा मुख्य भूमिकाकै रुपमा लिन सकिने नायक रमेश उप्रेतीले बताउँदै आएका छन् ।

ट्रेलरमा उनको भूमिकालाई रुचाएका दर्शकले चलचित्रमा उनको भूमिका कस्तो छ प्रतिक्षा गरिरहेका छन् । ‘मुखौटा’ र ‘सम्बन्ध’ मा अभिनय गरेपनि नोटिस नभएका प्रशान्त ‘ऐश्वर्य’ लाई आफ्नो पहिलो ब्यबसायिक चलचित्र भन्छन् । 

Global Ime bank

अमेरिकाबाट फर्किएर चलचित्र ‘ब्रास्लेट’ मा अभिनय गरेपनि त्यसले रमेश उप्रेतीलाई कमब्याक गराउन सकेको थिएन । त्यसैले रमेशको कमव्याकको रुपमा ‘ऐश्वर्य’ लाई हेरिएको छ । रमेश यो चलचित्रको प्रोडुसरसमेत हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०७४  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC