site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
‘गोलमाल अगेन’ ले तोड्ने आमिरको ‘दंगल’ को रेकर्ड !
Sarbottam CementSarbottam Cement

काठमाडौं । अजय देवगनको फिल्म ‘गोलमाल अगेन’ प्रदर्शन भएसँगै सबैको होसहवास उडेको छ । फिल्ममा समावेश कमेडीले दर्शकको मन जित्नुका साथै बक्स अफिसमा रेकर्ड तोड्ने गरी आर्जन गरिरहेको कमाईले मानिसहरुलाई आश्चर्य चकित पारेको छ । 

फिल्म ‘गोलमाल अगेन’ ले प्रदर्शनको पहिलो दिन ३०.१४ करोड रुपैयाँ कमाइ गरेर यस वर्ष कै ‘हाइएष्ट बक्स अफिस ओपनर’ बन्न सफल भएको छ । अजयको ‘गोलमाल अगेन’ आमिर खानको ‘दंगल’ ले बनाएको ‘ओपनिङ डे कलेक्सन’ तोड्दै बक्स अफिसको नयाँ ‘हाइएष्ट’ फिल्म बनेको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

शाहरुख खानको ‘ह्याप्पी न्यू इयर’ अहिलेसम्म ‘हाइएष्ट ओपनर’ मा पहिलो स्थानमा छ । यस फिल्मले पहिलो दिन कुल ४४.९७ करोड रुपैयाँ कमाएको थियो । दोस्रो नम्बरमा रहेको ‘बाहुबली–२’ ले पहिलो दिन ४१ करोड, तेस्रो नम्बरमा रहेको सलमान खानको ‘प्रेम रतन धन पायो’ ले ४०.३५ करोड चौथो नम्बरमा रहेको सलमान कै ‘सुलतान’ ले ३६.५४ करोड बराबरको कारोबार गरेको थियो । 

पाँचौं स्थानमा रहेको ‘धूम–३’ ले ३६.२२ करोड, ‘चेन्नई एक्सप्रेस’ ले ३३.१२ करोड, ‘एक था टाईगर’ ले ३२.९३ करोड, ‘सिंघम रिटन्र्स ३२.०९, ‘गोलमाल अगेन’ ३०.१४ करोड र ‘दंगल’ ले २९.७८ करोड कारोबार गर्ने फिल्ममा पछैन् ।  

Global Ime bank

रोहित शेट्टीको निर्देशनमा बनाइएको ‘गोलमाल अगेन’ मा अजय देवगन, परिणीती चोपाडा, तब्बु, तुषार कपूर, श्रेयस तलपडे, अशरद वारसी र कुणाल खेमु मूख्य भूमिकामा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०७४  ००:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC