site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जेनेभा (स्वीजरल्याण्ड), ७ भदौ । चीनद्वारा गरिबी निवारणमा गरेको उल्लेख्य प्रगतिको संयुक्त राष्ट्र सङ्घका विज्ञहरुले मङ्गलबार प्रशंसा गरेका छन् ।

उनीहरुले भनेका छन्, “हालैका वर्षमा चीनले गरिबी नियन्त्रणमा गरेको उपलब्धि ‘असाधारण’ प्रगति मान्न सकिन्छ ।” चरम गरिबी र मानवअधिकार अनुगमन गर्न चीन पुगेका राष्ट्र सङ्घका प्रतिनिधि फिलिप एल्सटनले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्व तथा सरकारले अधिकतम गरिबी निवारणका लागि गरको प्रयास र समृद्ध समाजका लागि गरको प्रगति प्रशंसनीय छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँको सामाजिक उन्नति र विकासका लागि प्रकट हुने राजनीतिक इच्छाशक्ति आजको संसारमा असाधारण रहेको छ, एल्सटनले आफ्नो नौ दिने औपचारिक चीन भ्रमणपछि बताए ।

चीनले सन् २०२० सम्ममा चिनियाँ नागरिकमा देखिएको अधिकतम् गरिबीको रेखालाई पार गर्ने लक्ष्यका साथ काम गरिरहेको र सन् २०२० सम्ममा चीनले पाँच करोड ५० लाख ७५ हजार नागरिकलाई चरम गरिबीको रेखाभन्दा माथि व्यवहारमा नै लग्ने आधार देखिएको राष्ट्र सङ्घको विशेष प्रतिनिधि एलस्टनले बताए ।

Global Ime bank

उनले सोही अवधिमा विकासजन्य गतिविधिमा लाग्दा उल्लङ्घन हुन सक्ने मावन अधिकारका बारेमा पनि विश्वसनीय रुपमा प्रगति गर्नेमा आशा व्यक्त गरे । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७३  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC