site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनबाट कुनै पनि शक्ति आत्तिनु नपर्ने बताएका छन् । 
 
नेकपा एमाले नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा नेता पाण्डेले विश्वमा समृद्धिको यात्रा कम्युनिष्टहरुले नै तय गरेकाले एमाले र नेकपा माओवादी केन्द्रबीचको चुनावी तालमेल र एकताको पहल समयको माग हो भने । उनले यस गठबन्धनलाई सवल बनाउन लाग्नुपर्नेमा जोड दिए । 
 
पूर्व सांसद् राजेन्द्रप्रकाश लोहनी, एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा, मञ्चका अध्यक्ष पुरुषोत्तम प्याकुरेललगायतले दीपावली र छठको शुभकामना व्यक्त गर्नुभएको कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसहित सामूहिक देउसी–भैलो खेलिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  २०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC