site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । कास्कीमा ८० प्रतिशत पूmलको आपूर्ति आन्तरिक उत्पादनबाटै हुने गरेको छ । 

पोखरा–लेखनाथ महानगरपालिकामा स्थापना भएका ३२ वटा नर्सरी, स्थानीयस्तर र आसपासका जिल्लाबाट मगाएर तिहारमा चाहिने फूलको मागलाई पूरा गर्ने गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्कीले जनाएको छ । 

छिमेकी जिल्ला स्याङजा, पर्वत, तनहुँ, लमजुङ, गोरखा र बागलुङबाट पूmल ल्याइने गरिएको छ भने २० प्रतिशत मात्रै भारतका विभिन्न शहरबाट फूल आयात गरिन्छ । भाइटिकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाउनुका साथै आजभोलि घर सजाउन समेत मालाको प्रयोग गरिन्छ । जिल्लामा बढी मात्रामा सयपत्री, मखमली, सुपारी जातका फूल प्रयोग गरिन्छ । 
यस पटक करिब रु एक करोड बराबरको फूलको कारोबार हुने बताइएको छ । एउटा सयपत्री फूलको माला रु एक सयदेखि रु २०० सम्ममा बिक्री हुने गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC