site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तिहारको लागि विशेष अनुगमन गर्ने भएको छ । तिहारमा व्यापारिक चहलपहल बढ्ने भएकोले त्यसलाई मध्यनजर गरेर तिहार विशेष अनुगमन गर्न लागेको हो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अनुगमन बिहीबारदेखि सुरू हुने बताए । अनुगमन काठमाडौं उपत्यकाभित्र गरिने उनको भनाइ छ ।

विभागका निर्देशक लक्ष्मण श्रेष्ठले आफ्नो समन्वय र संयोजकत्वमा अनुगमन गर्ने जनाए । “हामीले तीन ओटा समूह बनाइ उपत्यकामा अनुगमन गर्नेछौं,” उनले भने “एउटा समूहमा ४÷५ जनाको संख्या रहनेछ ।” उनका अनुसार ती समूहहरूको नेतृत्व क्रमशः रमेशकाजी श्रेष्ठ, ढुन्डिराज पोखरेल र रामकृष्ण श्रेष्ठले गर्नेछन् ।

बजारमा अत्यधिक कैफियत भेटिने तथा सर्वसाधारणले दैनिक उपभोग गर्ने सामग्रीहरूको अनुगमन गरिने विभागले जनाएको छ । विभागले खाद्यन्न, मिठाइ, फलफुल, माछा–मासु लगायतका वस्तुहरूको अनुगमनलाई प्राथमिकता दिने निर्देशक श्रेष्ठको भनाइ छ । “यी वस्तुहरू तिहारमा अन्य बेलाकोभन्दा बढी किनबेच हुने भएकोले उपभोक्तालाई ठगिनबाट जोगाउन अनुगमन गर्न लागेको हो,” उनले भन
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC