site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । सौगात मल्ल र बेनिशा हमाल स्टारर चलचित्र ‘झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक भएको छ । कमेडी जानराको चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । 

चलचित्रमा सौगात र बेनिशासँगै पुस्कर गुरुङ, सुमी मोक्तान लगायतका कलाकारको अभिनय छ । प्रदिप भारद्धाजको कथा रहेको चलचित्रमा हरि हुमागाईको छायांकन रहेको छ ।

Agni Group

निशा अधिकारीको निर्माण मंसिर १ गते रिलिज हुँदैछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC