site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘रुद्रप्रिया’ को प्रिमियरमा सञ्चारमन्त्री बस्नेत
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेत्री रेखा थापा र आर्यन सिक्देल स्टारर  चलचित्र ‘रुद्रप्रिया’ को प्रिमियर शो मा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत पनि सहभागी भएका छन् ।

सोमबार साँझ भएको प्रिमियर शो मा सञ्चारमन्त्री बस्नेत पनि सहभागी भएका हुन् । मन्त्री बस्नेतले कलाकार तथा पत्रकारसँगै बसेर चलचित्र ‘रुद्रप्रिया’ हेरेका थिए ।   

Prabhu Bank
Agni Group
NIC Asia

सुदिप बबी भुषाल सिंहको निर्देशन रहेको चलचित्रमा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारीलगायतका कलाकार मुख्य भू्मिकामा छन् । 

‘रुद्रप्रिया’ लभ स्टोरी र सोसल ड्रामा जानरामा निर्माण भएको चलचित्र हो । बाल्यकालको साथित्वको सम्बन्ध वयस्क हुँदा कसरी प्रेममा परिणत हुन्छ र त्यसको प्राप्तीका लागि गरिएको संघर्ष नै चलचित्रको स्टोरी लाइन हो ।  

Global Ime bank

चलचित्र कात्तिक २ गते लक्ष्मी पूजाको दिनबाट देशभर प्रदर्शन हुँदैछ । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC