site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माछापुच्छ्रे बैंकको नायब महाप्रबन्धकमा सन्तोष कोइराला र अर्जुन थापा बढुवा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । माछापुछ्रे बैंकको नायब महाप्रबन्धकमा सन्तोष कोइराला र अर्जुन थापालाई बढुवा गरिएको छ । बैंक सञ्चालक समितिको बैठकले असोज पहिलो साताबाट उनीहरुलाई बढुवा गरेको बैंकले जनाएको छ । कोइरालाले विजनेस र थापाले संचालन हेर्ने बैंकले जनाएको छ । 
कोइरालाले १७ वर्षअघि बैंकिङ करियर सुरु गरेका थिए भने थापाले करिब २३ वर्षदेखि । उनीहरु दुवैले असोज पहिलोसाताबाट कार्यभार सम्हालिसकेका छन् । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC