site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यस्तो छ आगामी चुनावको मतपत्र (नमुनासहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शिक्षाका लागि निर्वाचन आयोगले नमुना मतपत्र तयार पारेको छ । 

समानुपातिकको प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र नै छाप्न सुरु गरिसकेको आयोगले प्रत्यक्ष र समानुपातिककै नमुना मतपत्र तयार पारेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कस्तो हुन्छ मतपत्र ? 
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन चाहने सबै दलले प्रदेशसभाका लागि निवेदन नदिएकाले एउटै मतपत्रमा दुई खण्डमा विभाजन गरी छाप्न सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अब समानुपातिक मतदानका लागि पनि एउटै मतपत्रका दुई खण्डमा एक–एक ओटा छाप लगाउनुपर्ने भएको छ । माथिल्लो खण्डको भोट प्रतिनिधिसभाको समानुपातिक प्रतिनिधिको लागि हुनेछ भने तल्लो भोटले प्रदेशसभाको समानुपातिक प्रतिनिधि चयन गर्नेछ ।

Global Ime bank

प्रत्यक्षका लागि भने उमेदवारीअनुसार मतपत्र छापिनेछ । त्यसमा पनि माथिल्लो भागमा प्रतिनिधिसभाको उमेदवार र तल्लो भागमा प्रदेशसभाको उमेदवारलाई भोट गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २९, २०७४  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC