site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आयोगले तोक्यो उम्मेदवारको अधिकतम खर्च सीमा, कसले कति खर्च गर्न पाउँछ ? 
Sarbottam CementSarbottam Cement

काठमाडा ।  निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अधिकतम खर्च सीमा तोकेको छ ।

शुक्रबार बसको आयोगको बैठकले प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्ष उमेदवारलाई २५ लाख तथा प्रदेशसभाको प्रत्यक्ष उमेदवारलाई १५ लाखसम्म खर्च गर्न सक्ने गरी खर्च सिमा तोकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

समानुपातिक निर्वाचन प्रणालीतर्फको अधिकतम खर्च सीमा तोक्ने निर्णय गरेको छ । आयोगको निर्णय यसप्रकार छ ः

१. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा उम्मेदवारले जम्मा पच्चीस लाख रुपैंया खर्च गर्न सक्नेछ । खर्च देहायका शीर्षकहरुमा गर्न सकिनेछ –

Global Ime bank

\"\"


समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा

समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उमेदवारको संख्या अनुसार प्रति उम्मेदवार दूई लाख रुपैंयासम्म खर्च गर्न सक्नेछ आयोगले सिमा तोकेको छ ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उमेदवारको संख्याअनुसार प्रति उम्मेदवार एक लाख पचास हजार रुपैंयासम्म खर्च गर्न सक्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC