site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमाले संसदीय दलको बैठक : निर्वाचन तोकिएकै मितिमा गर्न आग्रह
Ghorahi CementGhorahi Cement

काठमाडांै । संसदको समयावधि सकिने पूर्व सन्ध्यामा नेकपा एमाले संसदीय दलको बैठक बसेको छ । बैठकले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न सरकारको ध्यानकर्षण गराएको सांसदहरूले जानकारी दिएका छन् ।

त्यस्तै पार्टी अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिका बारेमा अवगत गराएका थिए । र, तोकिएकै समयमा निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरेका थिए ।

Agni Group

उनले सांसदलाई आफ्ना निर्वाच क्षेत्रमा गएर पार्टीका पक्षमा माहोल सिर्जना गर्न अनुरोध पनि गरेका थिए ।

शुक्रबार ३ बजे संसद पनि भएकाले बैठक हतारमा बसेको थियो । धेरै विषयमा छलफल गर्न नपाइएको सांसद रामेश्वर फुयालले जानकारी दिए । बैठक शनिबार पनि बस्नेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC