site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नबिल बैंकद्वारा महानगरीय प्रहरी बृत्त दरबारमार्गलाई सहयोग 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग स्वरुप महानगरीय प्रहरी बृत्त, दरबारमार्गलाई ईलेक्ट्रोनिक डिजिटल डिस्प्ले बोर्ड र एल।इ।डि टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु प्रभावकारी ऋऋत्ख् मनिटरिङ र सामाजिक जागरुकता बढाउने सन्देशहरु प्रसारण गर्नका लागि प्रदान गरिएको हो ।      

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बैंकका प्रमुख कार्यकारी अधिकृत, सशिन जोशी तथा उच्च पदश्थ अधिकारीहरुको उपस्थितीमा बृत्तका प्रहरी नायब उपरिक्षक तिलक भारतीलाई हस्तान्तरण गरेका हुन् 
नबिल बैंकले आर्थिक बर्ष २०७३÷७४ मा बैंकिङ उद्योगमै रु.३ अरब ६१ करोड उच्चतम मुनाफा गर्न सफल भएको र शेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रति शेयर आम्दानी रु.५८.४१ का साथ आफ्नो वासलात विस्तार गर्दै रु. १ खरब ४० अरब पु¥याएको छ । गत आर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांशको घोषणा गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC