site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विभिन्न थरीका बनारसे सिल्क साडी
Sarbottam CementSarbottam Cement

काठमाडौँ । साडी भन्ने बित्तिकै हाम्रो दिमाखमा एउटै कुरा उब्जन थाल्छ कि कस्तो साडी कहाँ किन्ने । सधै साडीमा सजिन मन पराउने त्यस्ता कयौँ व्यक्तिहरु छन् । कतिपयले चाहिँ विशेष कार्यक्रम तथा विवाह ब्रतवन्ध तथा चाडपर्वमा मात्र पनि लगाउने गर्छन् । 

साडी भन्ने बित्तिकै बनारस नसम्झने पनि हामी कमै छौँ । बिशेष गरी बनारसमा घुम्न तथा साडी किन्नैका लागि पनि कतिपय महिलाहरु जाने गर्छन् । बनारसको सिल्क साडी मन नपर्ने व्यक्ति पनि अपवाद नै छन् । विभिन्न चाडपर्व तथा विवाहका लागि भनेर नै महिला तथा पुरुषहरु त्यहाँ पुगेको बेलामा साडी नकिनि फर्कदैनन् । 

बनारसका सुन्दर सिल्क साडीहरु 

Prabhu Bank
Agni Group
NIC Asia

पहेँलो रङ्गको बनारसको सिल्क साडीको बोर्डर जरी राखी बनाइएको छ र यसको लागि म्याचिङ ब्लाउज पनि बनाइएको छ । यो साडी प्रायः सबै उमेरका महिलाहरुलाई सुहाउने साडी मध्येको एक हो । बनारसमा पाइने यो साडी सबैलाई पन पर्ने साडी पनि हो ।

\"\"

Global Ime bank

बनारसे गुलाफी रङ्को सिल्क साडी पनि सबैलाई मन पर्ने साडी हो । यो साडीमा गोल्डेन कढाई गरिएको छ साथै यो साडीका लागि मिल्ने गोल्डेन रङकै ब्लाउज बनाइएको छ । धेरै बिक्ने सिल्क साडीमा यो रङको साडी पनि पर्छ । यो साडीलाई जुनसुकै समय तथा कार्यक्रम वा चाडपर्वहरुमा पनि लगाउन सकिन्छ ।   

निलो तथा पिंक ब्यूटि बनारसे सिल्क साडी पनि धेरै रुचाइने साडी हो । यो साडी सबैलाई मनपर्ने रङ भएकै कारण पनि यो सबैलाई राम्रो लाग्छ । यो साडीमा पल्लु निलो र ब्लाउज पिंक रङ मिसिएको छ । 

\"\"

रातो रङको आर्ट बनारसे सिल्क साडीलाई परम्पराग साडी भनिन्छ । विवाह तथा पूजाआजामा बढी रातो रङको खोज्ने भएर पनि यसको माग बढी नै हुन्छ । यदी तपाईको मनपर्ने रङ रातो हो भने पनि तपाईलाई मन पर्न सक्छ । 

बनारसे शुद्ध कटनको सिल्क साडी १०० प्रतिशत शुद्ध कटनको साडी हो । यो साडीको पल्लुमा र ब्लाउज पनि सुन्दर तरिकाले बनाइएको छ जुन सबैलाई मन पर्छ । 

\"\"

नाइलनको डिजाइनर बनारसे साडी पनि बिवाह तथा विभिन्न अवसरहरुमा लगाउन सकिन्छ । यो नाइलनको बनारसे साडीमा जरीको प्रयोग गरिएको छ । साथै म्याचिङ ब्लाउज पनि छ । यो साडी अरु रङगरुमा पनि पाइन्छ । 

पर्पल रङको बनारसे साडीमा पनि जरी मिसाइएको छ । पर्पल रङ सबैलाई मनपर्ने रङ पनि हो । पर्पल रङकै व्लाउज भएको कारण पनि यो सबैलाई मनपर्छ । यो विवाहित वा अविवाहित दुबैले लगाउन सक्छन् । 

\"\"

पिच रङको साडी प्रायः अविवाहितहरुलाई मन पर्ने खालको साडी हो । यसको खुलेको रङ र डिजाइनले गर्दा पनि यो साडी सबैलाई मनपर्छ । कालो रङको बनारसे साडी पनि मन नपर्ने कमै हुन्छन् । यो साडीमा पनि राम्रोसँग डिजाइन गरिएको भएकाले पनि यसको माग बढी हुनेगर्छ । यो साडी सबै उमेरका महिला तथा केटीहरुलाई मनपर्छ । 

सुन्तला र रातो रङको मिसिएको यो साडी पनि धेरै रुचाइएको र बिक्री हुने बनारसे साडी हो । यसको बुट्टा जरीले बनाइएको छ, जसले सजिलै मन लोभ्याउँछ । साथै सुहाउने ब्लाउज पनि छ ।  

यसरी हामीले विभिन्न आफूलाई मनपर्ने साडीहरु ल्याउन सक्छौँ । सिल्क साडी प्रायः सबैलाई मनपर्छ । यसले सबैको मन लोभ्याएको पनि हुन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC