site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यसरी मनाइयो प्रहरी दिवस (फोटोफिचर)
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल प्रहरीले शुक्रबार ६२ औं प्रहरी दिवस मनाएको छ । प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, गृह मन्त्रालयका अधिकारीहरु, प्रहरी महानिरीक्षक प्रकाश अर्याल तथा नेपाल प्रहरीका अन्य उच्च अधिकारी सहभागी थिए । 
कार्यक्रममा प्रधानमन्त्री देउवाले यस वर्ष कर्तव्य पालनका क्रममा ज्यान गुमाएका २५ प्रहरी कर्मचारीको सम्मानमा उनीहरूका परिवारका सदस्यलाई कदरपत्र प्रदान गरे । त्यस अवसरमा पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई ‘लाइफटाइम एचिभमेन्ट एवार्ड’बाट सम्मान गरिएको थियो । 
 

\"\"

 

Agni Group

\"\"

 

Global Ime bank

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC