site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले काठमाडौंको हाँडीगाउँबाट ठूलो परिमाणमा बिस्फोेटक पदार्थ बरामद गरेको छ । 

महानगरीय प्रहरी वृत कमलपोखरीले तिहारलाई लक्षित गरि ल्याइएका पटका बिहीबार राति हाडीगाँउको एक घरबाट बरामद गरेको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख डीएसपी कुलदिप चन्दले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीकाअनुसार करिव २० लाख रूपैयाँ बराबरका विभिन्न प्रकारका पटकका बारमद भएका छन् । 

एक जना भारतीय नागरिकले घरमा घोदाम गरिराखेको अवस्थामा पक्राउ उक्त पटका बरामद गरिएको प्रहरीले जनाएको छ । पटका भित्र्याउने भारतीय नागरिक रामकिशोर प्रसाद यादव भने फरार भएका छन् । 

Global Ime bank

फरार फरार यादवको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC