site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या काण्डको चौथो दिनमा घटनाको अनुसन्धान गर्न गठित प्रहरी टोलीले घटनामा प्रयोग भएको मोटरसाइकल पहिचान गरी गोली प्रहार गर्ने सुटरको स्केच तयार पारेको छ । घटनाबारे अनुसन्धान गर्न बनेको समितिका संयोजक डिआइजी गणेश केसीले घटनामा संलग्न केही व्यक्तिको पहिचान गर्ने काम भइरहेको र घटनामा प्रयोग भएको मोटरसाइलको पहिचानको नजिक पुगेको जनाएका छन् । 

“अनुसन्धान सकारात्मक रुपमा अगाडि बढेको छ । अनुसन्धान गर्दैछौं, परिणाम राम्रै निस्कन्छ,” उनले भने । सोमबार दिउँसो गौचनलाई गोली हान्न दुई युवकले रातो रंगको पल्सर मोटरसाइकल प्रयोग गरेको अनुसन्धानबाट देखिएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

घटनास्थल भन्दा करिब २ सय मिटर नै पर मोटरसाइकल रोकी गोली हानी उनीहरु पैदलै मोटरसाइकल भएको स्थानसम्म पुगी मोटरसाइकल चढी भागेका थिए । प्रहरीले नम्बर प्लेटको आधारमा मोटरसाइकल धनीको खोजी थालेको छ । “मोटरसाइकल पत्ता लागे पनि सही धनी को हो भन्ने बारेमा खोज्दैछौं,” डीआईजी केसीले भने, “बाइक चोरीको र नम्बर प्लेट पनि नक्कली राखेको हुन सक्छ ।” 

गत पुस ४ गते मनोज पुन समूहले रुपन्देही युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग गरेको बा ५१ प ८०७३ नम्वरको रातो १५० सिसीको पल्सर बाइक चोरीको र नक्कली नम्बर प्लेट भएको फेला पारेको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC