ad

देश

प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड पूर्वआईजीपी रानालाई

काठमाडौं । नेपाल प्रहरीले आफ्नो स्थापना दिवसमा दिँदै आएको लाइफटाइम अचिभमेन्ट अवार्ड यस वर्ष पूर्व प्रहरी महानीरिक्षक कुवेरसिंह रानाले पाएका छन् । 

६२ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा रानालाई उक्त अवार्ड प्रदान गरिएको छ । संगठनको विकास तथा शान्ति सुरक्षा कायममा रानाले उल्लेखनीय भूमिका खेलेको भन्दै रानालाई प्रहरी प्रधान कार्यालयले उक्त अवार्ड दिएको हो । 
 

तपाईंको मत