site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड पूर्वआईजीपी रानालाई
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल प्रहरीले आफ्नो स्थापना दिवसमा दिँदै आएको लाइफटाइम अचिभमेन्ट अवार्ड यस वर्ष पूर्व प्रहरी महानीरिक्षक कुवेरसिंह रानाले पाएका छन् । 

६२ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा रानालाई उक्त अवार्ड प्रदान गरिएको छ । संगठनको विकास तथा शान्ति सुरक्षा कायममा रानाले उल्लेखनीय भूमिका खेलेको भन्दै रानालाई प्रहरी प्रधान कार्यालयले उक्त अवार्ड दिएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC