site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिफलमा ‘चोकोफन बाल–बाटिका’ उद्घाटन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कनफेक्सनरी (चकलेट) उत्पादक कम्पनी सुजल फूड्स नेपालद्वारा बाल संरक्षण गृह उद्घाटन गरिएको छ । बाल मन्दिरको शाखा काठमाडौं स्थित सिफलमा समारोहबीच ‘चोकोफन बाल–बाटिका’ नामक उक्त खेलमैदान उद्घाटन गरेको बताइएको छ । 

कम्पनीले उक्त उद्घाटन गरिएको ‘चोकोफन बाल–बाटिका’ द्वारा बाल संरक्षण गृहमा आश्रित बाल–बालिकाहरुलाई खुशी र मुस्कान बाँड्ने जमर्को भएको बताएकोे छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीका अनुसार उक्त संरक्षण गृह हाता सुन्दर ढङ्गले निर्माण गरिएको छ । जहाँको खेलमैदानमा बालबालिकाका लागि खेल सामाग्री चिप्लेटी, ढिकी–च्याउ र पिङ् लगायत जडान गरिएको कम्पनीको भनाइ छ । खेल–मैदान विभिन्न रङ्गहरुको प्रयोग गरी कलात्मक ढङ्गले बारबेर गरिएको छ । मैदानमा निमार्ण सामाग्रीहरु छनौट गर्नेक्रममा बाल–बालिकाहरुको सुरक्षा मैत्री छ । खेलमैदानबाट बाल संरक्षण गृहमा आश्रितबाल–बालिकाहरुलाई लाभकारी हुने कम्पनीको विश्वास छ । 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अनुरुम सो बालगृह निर्माण गरेको जनाएको छ ।

Global Ime bank

सुजल फू्ड्स प्रालि लक्ष्मी ग्रुप अन्तर्गतको भातृसंस्था हो । कम्पनिले अन्तरष्ट्रिय स्तरको वेफर, टफी, बबलगम् तथा स्टिक गम् उत्पादन गर्दै आएको बताइएको छ । करिब डेढ दशकदेखि कम्पनीको उत्पादन चोकोफन समेत नेपाली बजारमा उपलब्ध छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC