site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनुहार अनुसारको चुन्नुहोस् सनग्लासेस
Ghorahi CementGhorahi Cement

काठमाडौँ । सनग्लास (घाममा लगाउने चस्मा) लगाउनु फेशन मात्र होइन, यो हाम्रो आँखाको सुरक्षा कवच पनि हो । धुँवा, धुलो तथा घामबाट यसले हाम्रो आँखालाई सुरक्षित राख्छ । घाममा लगाउने चस्माले हामीलाई बाहिर हिँड्दा आइपर्ने आँखाका समस्याहरुलाई पनि रोक्न मद्दत गर्छ । साथै यसले हाम्रो सुन्दरतालाई पनि उत्तिकै बढाउँछ । 

हामीले घाममा लगाउने चस्मा किन्दा सधैं यसको गुणस्तर हेरेर किन्ने गर्नुपर्छ । चस्माको गुणस्तर अनुसार पत्ता लगाउन सकिन्छ कि यसले हाम्रो आँखालाई कत्तिको सुरक्षित राख्दछ । 

आँखाको सुरक्षाका साथै यसले हाम्रो सुन्दरतामा पनि महत्व दिने भएका कारण हामीले यस्तो चस्माहरु किन्दा आफ्नो अनुहारको आकार अनुसार किन्नुपर्छ । कस्तो अनुहारमा कस्तो चस्मा सुहाउँछ, त्यही अनुसार चस्मा लगाउँदा सुन्दरतामा झन् निखारता आउँछ । 

Agni Group

कस्तो अनुहारलाई कस्तो चस्मा ?

गोलो अनुहार 

Global Ime bank

\"\"


हार्ट शेप्ड फेस  

 \"\"

स्क्वायर फेस
  \"\"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC