ad

देश

अनुहार अनुसारको चुन्नुहोस् सनग्लासेस

काठमाडौँ । सनग्लास (घाममा लगाउने चस्मा) लगाउनु फेशन मात्र होइन, यो हाम्रो आँखाको सुरक्षा कवच पनि हो । धुँवा, धुलो तथा घामबाट यसले हाम्रो आँखालाई सुरक्षित राख्छ । घाममा लगाउने चस्माले हामीलाई बाहिर हिँड्दा आइपर्ने आँखाका समस्याहरुलाई पनि रोक्न मद्दत गर्छ । साथै यसले हाम्रो सुन्दरतालाई पनि उत्तिकै बढाउँछ । 

हामीले घाममा लगाउने चस्मा किन्दा सधैं यसको गुणस्तर हेरेर किन्ने गर्नुपर्छ । चस्माको गुणस्तर अनुसार पत्ता लगाउन सकिन्छ कि यसले हाम्रो आँखालाई कत्तिको सुरक्षित राख्दछ । 

आँखाको सुरक्षाका साथै यसले हाम्रो सुन्दरतामा पनि महत्व दिने भएका कारण हामीले यस्तो चस्माहरु किन्दा आफ्नो अनुहारको आकार अनुसार किन्नुपर्छ । कस्तो अनुहारमा कस्तो चस्मा सुहाउँछ, त्यही अनुसार चस्मा लगाउँदा सुन्दरतामा झन् निखारता आउँछ । 

कस्तो अनुहारलाई कस्तो चस्मा ?

गोलो अनुहार 


हार्ट शेप्ड फेस  

 

स्क्वायर फेस
  

तपाईंको मत