site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

ललितपुर । अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले कान्ति लोकपथलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा अर्थ राज्यमन्त्री राणाले राजधानीलाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको कान्ति लोकपथ आयोजना निर्माणलाई सरकारले बजेट अभाव हुन नदिने बताए । 

ललितपुर निर्वाचन क्षेत्र न.ं १ बाट प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका राणाले कान्ति लोकपथ निर्माणपछि ललितपुरका पहाडी क्षेत्रका किसानकहरुलाई गाउँघरमा उत्पादित तरकारी तथा फलफूल सहज रूपमा काठमाडौं पुर्याउन सहज हुने बिश्वास व्यक्त गरे । 

कान्तिलोकपथ पूर्ण सञ्चालनमा आएपछि तीन घण्टामा हेटौंडाबाट ललितपुरको सातदोबाटो पुग्न सकिने अपेक्षा गरिएको छ । हेटौंडादेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC