site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । युवा व्यवसायी स्वतन्त्रप्रताप शाहले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा युवा संयोजक पदमा उमेदवारी दिने घोषणा गरेका छन् । 

सुदूरपश्चिमको अछाम पुख्र्यौली घर भएका शाहले यसअघि तीन पटक एनआरएन अष्ट्रेलिया शाखाको उपाध्यक्ष पद सम्हाली सकेका छन् । तीन पटकसम्म अष्ट्रेलिया शाखाको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दा गरिएको अनुभवलाई विश्वभरका गैरआवासीय नेपालीमाझ साट्ने मनोकांक्षा पूरा गर्न युवा संयोजक पदमा उम्मेदवारी दर्ता गरेको उनले बताएका छन् ।   
काठमाडौं, चितवन, बुटवललगायत देशका विभिन्न भागमा कन्सल्टेन्सी व्यवसाय चलाउँदै आएका शाहले एनआरएनको निर्वाचनपछि स्वदेशमै केही गर्ने सोच बनाएको बताएका छन् । २० वर्षको उमेरमा अछामबाट अष्ट्रेलिया भासिएका शाह त्यहाँका स्थापित व्यवसायी मानिन्छन् । विदेशमा कमाएको पूँजीलाई स्वदेश भित्र्याएर अर्थतन्त्र विकासमा टेवा पुर्याउनुपर्ने उनको भनाइ छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC