site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘रुद्रप्रिया’ ले जोड्यो रेखा र आर्यनलाई
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्देशक सुदिप भुपाल सिंहले निर्देशन गरेको  चलचित्र ‘रुद्रप्रिया’ ले लामो समय देखि पानी बाराबारको अवस्थामा रहेका दुई चलचित्रकर्मीलाई एक ठाउँमा उभ्याइदिएको छ ।  

नायिका रेखा थापा र नायक आर्यन सिक्देललाई चलचित्रले एक ठाउँमा उभ्याइएदिएको हो । आर्यन र रेखाले चलचित्रमा अनस्क्रिन रोमान्स गरेका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक सिंहले रेखा र आर्यनको जोडीलाइ कलात्मक तरिकाले प्रस्तुत गरेको जानकारी दिए । 

Agni Group

कात्तिक २ गतेबाट रिलिज हुने ‘रुद्रप्रिया’ ले महिला हिंसाको विरुद्धमा आवाज उठाएको उनको भनाइ छ । रेखाले निर्माण गर्ने अधिकांश चलचित्रले महिलालाई केन्द्रमा राखिएको हुन्छ ।


नायक सिग्देलले रेखासँग आफ्नो सम्बन्ध कहिल्यै नराम्रो नभएको दाबी गर्दै राम्रो टिम निर्माण भएपछि काम गरेको बताए । चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, टिका पहारी लगायतका कलाकारको मुख्य भूमिका छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २३, २०७४  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC