site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
एजेन्सी । विवाह पार्टिमा आक्रमण गर्ने मानिस सुरुमा बालक हुन सक्ने भनिए पनि यो अझै प्रमाणित हुन नसकेको टर्कीका प्रधानमन्त्री बिनाली यिल्द्रिमले बताएका छन् ।
आईएससलाई उत्तरी सिरियाबाट पूर्ण रुपमा निर्मुल पारिनुपर्ने टर्कीका विदेश मन्त्री मेभलुट काभुसोग्लुले बताए ।  गठबन्धन सेनाले आइएसलाई मान्बिज लगायतका सिरियाली सहरबाट धपाउने प्रयास गरिरहेको छ ।
यिल्द्रिमका अनुसार विवाह पार्टिका हमलाकारी १२ देखि १४ वर्षको बालक हुन सक्छ । साक्षिहरुलाई आधार मान्दै उनले उक्त कुरा बताएका हुन् । गाजियान्टेपमा मारिने ५४  मध्ये  धेरैजसो बालबालिका भएको बताइएको छ । मारिनेमा १४  महिला छन् । ६६ मानिस अझै पनि अस्पतालमा उपचार गराइरहेका छन् । १४ को अवस्था गम्भिर छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७३  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC