साहित्य
काठमाडौं । बुकवर्म फाउन्डेसनले हरेक वर्ष आयोजना गर्ने 'नेपाल लिटरेचर फेस्टिबल' यो वर्ष पनि पोखरामा हुने भएको छ । यसअघिको पाँचौं संस्करण पनि पोखरामा भएको थियो । महोत्सव माघ १४ देखि १७ गतेसम्म हुने बुकवर्मका कार्यकारी निर्देशक नीरज भारीले ट्विटरमार्फत जानकारी दिएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७३ १६:१९
प्रतिक्रिया दिनुहोस्