site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
३६ तहको परिणाम सार्वजनिक, कांग्रेसको अग्रता कायमै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

कांग्रेस ११, राजपा ८, माओवादी केन्द्र ५, एमाले ५ संघीय समाजवादी फोरम ५, नेपाल लोकतान्त्रिक पार्टी २ 
काठमाडौं । दुई नम्बर प्रदेशको स्थानीय निर्वाचन अन्तर्गत सोमबार भएको मतदानमा ३६ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । बाँकी सय तहको मतपरिणाम आउन बाँकी नै छ ।
कांग्रेसले ११ तहमा जित हासिल गरेको छ भने राजपाले ८ तहमा जित हासिल गरेको छ ।  एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरमको समान ५, ५ तह रहेको छ ।
नेपाल लोकतान्त्रिक फोरमले भने अहिलेसम्म २ तहमा विजयी भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ६, २०७४  ०१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC