site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१५ हजारको मोबाइल खरिदमा चौधरीले पाए मोटरसाइकल
Sarbottam CementSarbottam Cement

काठमाडौं । ताम्रकार मोबाइल मेलामा सञ्चालन भइरहेको अयोजनामा शसेन्द्र बिक्रम चौधरीले मोटरसाईकल जितेका छन् । ‘दशैं तिहारको बहार ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा उपहार नै उपहार’ योजना अन्तर्गत पहिलो मोटरसाइकल चौधरीले पाएको कम्प्लेक्सले जनाएको छ । उनले ताम्राकार कम्प्लेक्समा १५ हजार पर्ने ‘एमआइको एवान ४ ए’ मोबाइल खरिद गरेको भनिएको छ । मेलामा मुख्य प्रायोजन रहेको लेनेभो र मोटोरोला मोबाइलका सिइयो शुशिल न्यौपानेले उनलाई बाइकको चाबी हस्तान्तरण गरेको जनाइएको छ । 

दैनिक रुपमा मोबाइल, पावर बैंक र अन्य एशोसेरिज लक्की ड्रबाट बितण गर्दै आएको ताम्राकार मोबाइलले राखेका ३ वटा बम्पर उपहार मध्ये एउटा मोटरसाइकल लक्की ड्रमा खोलिएको जनाइएको छ । लक्कीड्रमा राखिएको अन्य २ ओटा मोटरसाइकल र स्कुटर भने, दिपावलीपछि खोलिने मोबाइल ब्यापार संघ, ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले बताए । उनका अनुसार दैनिक २ ओटा मोबाइल भने, साप्ताहिक रुपमा ३२ इन्चको सामसुङ टेलिभिजन बितरण गरिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै अहिलेसम्म ताम्राकारमा मोबाइल खरिद गर्नेमध्ये २६ वटा स्मार्टफोन, ४० वटा पावर बैंक, ४० वटा ब्लुतुथ एअरफोन बितरण गरिसकिएको  जनाइएको छ । 

भदौ २२ गतेबाट सुरु भएको उक्त मेलामा हालसम्ममा १५ हजार ५ सय भन्दा बढी मोबाइल सेटहरु बिक्री भएको, २२ करोड ४० लाख बढीको कारोबार भएको र ६० हजारबढी अबलोकनकर्ताले मेलाको अवलोकन गरेको बताइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC