site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
३० तहको अन्तिम नतिजा आउँदा कसको कति ? (सूचीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनअन्तर्गत ३० तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले १० तहमा जित हासिल गरेको छ भने माओवादी र राजपाले समाज ५र५ तहमा जित हाँसिल गरेका छन् ।

एमाले ४ तहमा मात्रै विजयी भएको छ भने संघीय समाजवादी फोरमले ३ र नेपाल लोकतान्त्रिक फोरम २ तहमा विजयी भएका छन् । त्यस्तै नेपाली जनता दलले समेत पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्ष जितेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस १० तहमा विजयी
१। नवराजपुर गाउँपालिका, सिरहा– विश्वमोहन यादव, अध्यक्ष, शोभाकुमारी यादव, उपाध्यक्ष
२। औरही गाउँपालिका, धनुषा– ब्रह्मदेव यादव अध्यक्ष, मिरा सहनी, उपाध्यक्ष 
३। धनकौल गाउँपालिका, सर्लाही– रामआश्रय साह, अध्यक्ष, अकली सहनी उपाध्यक्ष
४। जनकनन्दिनी गाउँपालिका, धनुषा– मोहम्मद वारिक शेष, अध्यक्ष, भारती कार्की, उपाध्यक्ष
५। विष्णुपुर गाउँपालिका, सप्तरी– निलाम्बर यादव, अध्यक्ष
६। परोहा गाउँपालिका, रौतहट– शेख वकिल, अध्यक्ष, कांग्रेसकै सुगान्धी गिरी, उपाध्यक्ष
७। बेल्ही चपेना गाउँपालिका, सप्तरी– परमानन्द यादव, अध्यक्ष, पुष्पमालाकुमारी मण्डल, उपाध्यक्ष
८। करैयामाई गाउँपालिका, बारा– भुमेश्वर चौधरी, अध्यक्ष, चित्ररेखा चौधरी, उपाध्यक्ष
९।  रामनगर गाउँपालिका, सर्लाही–कृष्णप्रसाद बर्मा अध्यक्ष, नितुदेवी यादव, उपाध्यक्ष
१०। धनौजी गाउँपालिकामा, धनुषा– बद्रीनारायण सिंह, अध्यक्ष, रामवतीदेवी मण्डल, उपाध्यक्ष

एमाले ४ तहमा विजयी
१। बटेश्वर नगरपालिका, धनुषा– डम्बरबहादुर राउत प्रमुख, इन्दिरा सिंह, उपप्रमुख
२। सप्तकोशी नगरपालिका, सप्तरी– उत्तम गौतम प्रमुख, आशा चौधरी, उपप्रमुख
३। पटेर्वा सुगौली गाउँपालिका, पर्सा– हरिनारायण चौधरी अध्यक्ष
४। मुखियापट्टि मुसहरनीया गाउँपालिका, धनुषा– मनोजकुमार यादव अध्यक्ष

Global Ime bank

माओवादी केन्द्र ५ तहमा विजयी
१। कर्जन्हा नगरपालिका, सिरहा– गंगा पासवान, प्रमुख, ज्ञानकुमारी श्रेष्ठ, उपप्रमुख
२।अर्नामा गाउँपालिका, सिरहा– ठेकु महतो, अध्यक्ष, सीतादेवी मुखिया, उपाध्यक्ष
३। ठोरी गाउँपालिका, पर्सा– पद्मलाल श्रेष्ठ, अध्यक्ष, शान्तिमाया थिङ    
४।  मौलापुर नगरपालिका, रौतहट( रिनाकुमारी साह, मेयर गौरीशंकर प्रसाद, उपमेयर
५। औरही नगरपालिका, सिराहा–सिदार्थ यादव, प्रमुख , उपप्रमुख, सिता कुमारी ९संघीय समाजवादी०

राजपा ५ तहमा विजयी
१। हंसपुर नगरपालिका, धनुषा– रामज्ञान मण्डल, प्रमुख, रेणु झा, उपप्रमुख
२। कौडेना गाउँपालिका, सर्लाही– रामप्रसाद राय यादव, अध्यक्ष, सुनितादेवी, उपाध्यक्ष
३। डाक्नेश्वरी नगरपालिका, सप्तरी– शिबनारायण साह, प्रमुख,  इन्दु कुमारी यादव, उपप्रमुख
४। देवताल गाउँपालिका, बारा–चन्दन सिंह, अध्यक्ष, रामपती देबी महतो, उपाध्यक्ष
५। महोत्तरी गाउँपालिका, महोत्तरी– सुनिलकुमार राय, अध्यक्ष

संघीय समाजवादी फोरम ३ तहमा विजयी
१। विष्णपुर गाउँपालिका, सिरहा–जागेश्वर, यादव अध्यक्ष
२। भगवानपुर गाउँपालिका, सिरहा– बेचनप्रसाद यादव, अध्यक्ष, सीतादेवी यादव, उपाध्यक्ष
३। पर्सा गाउँपालिका, सर्लाही–किसुनदेव राय, अध्यक्ष, इन्द्रकला साह, उपाध्यक्ष
नेपाल लोकतान्त्रिक फोरम २ तहमा विजयी
१। ईशानाथ नगरपालिका, रौतहट– सन्तोष मेहता,  प्रमुख,  हुसनी आरा खातुन, उपप्रमुख
२। विष्णु गाउँपालिका, सर्लाही, जवाहरलाल यादव अध्यक्ष, 

नेपाली जनता दल
१। कालिकामार्इ गाउँपालिका, पर्सा –नथुनी कुशबाह, अध्यक्ष

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC