राजनीति
काठमाडौं । पहिलो र दोस्रो चरणको निर्वाचनमा कुनै तह जित्न नसकेको नेपाली जनता दलले पर्साको कालिकामार्इ गाउँपालिकाको अध्यक्ष जितेको छ ।
कालिकामाई गाउँपालिकाको अध्यक्षमा नथुनी कुशबाह विजयी भएका हुन् । उपाध्यक्षमा भने संघीय समाजवादी फोरमका राजेश चौरसिया विजयी भएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४ १७:५८
प्रतिक्रिया दिनुहोस्