site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मास्टर सेलेक्सन गल्फ शुक्रबारबाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । मास्टर सेलेक्सन गल्फ प्रतियोगिता शुक्रबारबाट रोयल नेपाल गल्फ क्लबमा सुरु हुने भएको छ । आयोजक विजय डिस्टिलरी प्रालिले बिहिबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुने जानकारी दिएको हो ।

रोयल नेपाल गल्फको शतकीय बार्षिकोत्सवको अवसरमा हुन लागेको प्रतियोगिता अन्डर स्टेबल फोर्ड ३र४ हान्डीकापको आधारमा हुने छ । प्रतियोगितामा महिला र पुरुषगरि १०० बढी गल्फरको सहभागिता रहेको प्रतियोगिता संयोजक किशोर अग्रवालले जानकारी दिए । रोयल नेपाल गल्फ क्लबका खेलाडी र मेम्बरमात्र सहभागी हुन् पाउने  प्रतियोगितामा ८ महिला खेलाडी सहभागी हुने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वर्षायाम सकिएपछि पहिलो प्रतियोगिताको रुपमा रहेको मास्टर सेलेक्सन गल्फ बिजेताहरुले ट्रफीसहित बिशेष गिफ्ट ह्याम्पर पाउने छन् । बिजेताहरुले काठमाडौँ थाईल्याण्ड आउने जाने एअरलाइन्सको टिकट र उपविजेताले काठमाडौँ दिल्लीको टिकट पाउने छन् । यस्तै बेष्ट ग्रसले काठमाडौँ पोखरा आउने जाने र बस्ने टिकट पाउने छन् ।

यस्तै बिजेताहरुको लागि आयोजक विजय डिस्टिलरीले बिशेष एडिसनबाट मास्टर सेलेक्सन ब्लेनडेड माल्ट विस्की समेत बजारमा ल्याएको छ । उक्त विस्कीको उद्घाटन समेत प्रतियोगिताको अन्तिम दिन शनिबार हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC