site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
च्यांग्रा बिक्री सुरु, खसीबोका भोलिदेखि किन्न पाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल खाद्य संस्थानले यो वर्षको दशैंका लागि विभिन्न जिल्लाबाट खरिद गरेर ल्याएका खसीबोका तथा च्यांग्राको बिक्री सुरु गरेको छ । बिहीबारेखि च्यांग्रा बिक्री सुरु भएको र शुक्रबारबाट खसीबोका पनि बिक्री सुरु हुने संस्थानले जनाएको छ । 

मुस्ताङ जिल्लाबाट करिब ५०० च्यांग्रा ल्याइएको छ भने खसी तथा बोका दाङको तुलसीपुरबाट ल्याइएको छ । संस्थानले खसी तथा च्यांग्रा करिब ४५ केजीसम्मका खरिद गरेर ल्याएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

खसीको प्रतिकेजी ४६५, बोकाको प्रतिकेजी ४६० र च्यांग्राको प्रतिकेजी ६८५ रुपैयाँ मूल्य तोकिएको छ । यसमा १० प्रतिशत छुट पाइन्छ । 

 

Global Ime bank

\"\"

 

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC